प्रकाशको नाममा २१ अर्ब रुपैँया कुन बैंकमा छ देखाउन चुनौती झुठा समाचार लेख्ने हरुलाई कारबाहीको माग नेकपाको विज्ञप्ति सहित,,

साउन २८ , काठमान्डौ – पछिल्लो समयमा सामाजिक संजालमा नेकापा अध्यक्ष पुर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड दुवै भ्रमणमा पुगेपछि परिवर्तनका विरोधीहरुले आलोचना गरेका छन्।

, तेती मात्र हैन तेस्ता ति विरोधीहरुले प्रचण्डका पुत्र स्वर्गीय प्रकाश दाहालको नाममा दुबैमा २१ अर्ब पैसा लुकाएर राखीयाको समेत बोलेका छन् । हिजोको दिनमा बोल्न नपाउने भरौटे हरुले आज गणतन्त्रमा बोल्न र लेखन पाईन्छ भनेर जताभावी बोल्ने गरेको पनि खुलेको छ।

जो कस्ता मान्छे हुन् भन्ने प्रस्ट बुज्न सकिन्छ । दिवंगत प्रकाश दाहालका नाममा दुर्बइको बैङ्कमा २१ अर्ब रुपैयाँ रहेको भन्ने प्रचारलाई प्रमाणित गर्न चुनौति दिएको छ ।

यो विषयले जताततै प्रचण्डको विरोध गर्ने र नराम्रा कमेन्ट देखिएपछि नेकपाको सचिवालयले मंगलबार एक विज्ञप्ति जारि गरेको छ ।विज्ञप्तिमा लेखिएको छ।

प्रकाशको नाममा बैंककमा कुन बैंकमा २१ अर्ब छ ।त्यो प्रमाणित गरेर देखाउनुस त्यो हाम्रो चुनौती हो ।साथै झुठा समाचार लेख्ने र आरोपितलाई आवश्यक कारबाहीको लागि सम्बन्धित निकायमा खबर भईसकेको समेत विज्ञप्तिमा उल्लेख छ ।

जनक्रान्तिको उपलब्धिलाई नसहने प्रतिगामी तत्वहरु आतीएका छन् ।जसको अब लुट्ने र जनतालाई दमन गर्न नपाईने भयको हुनाले दुश्प्रयासस्वरुप कुप्रचार गरेको हुनाले यस्ता दमनकारी हरुलाई कारबाहीको माग समेत गरिएको प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।