Gold
Bangad salyan

घटस्थापनाको उपल्क्षमा गुर्भाकोटमा नेपाली कांग्रेसले सुभकामना आदान प्रदान गर्ने ,

असोज १२ , काठमान्डौ – नेपालि कांग्रेस गुर्भाकोट नगर कार्य समितिले सुभकामना आदान प्रदान गर्ने भएको छ।

घटस्थापनाको दिन पारि आज १२ गते विजया दशमी, शुभदिपावली तथा छठको अवसरमा शुभकामना आदान प्रदान राखीएको हो ,।

सुर्खेतको मेहेलकुना खैरेनीमा हुने सुभकामना आदान प्रदानमा सबैलाई हार्दिक निमन्त्रणा गरिएको गुर्भाकोट नगरपालिका नगर उप प्रमुखको निजि सचिवालयले जनाएको हो ।

, सुभकामना उपल्क्षमा नगर उपप्रमुख मैना बिक , नगर प्रमुख हस्त ब,पुन लगायत नेपालि कांग्रेसका नेता कार्यकर्ता हरुले सुभकामना मन्तव्य राख्ने कार्यक्रम रहेको छ। ,

नेपाल स्वास्थ्यकर्मी संघ गुर्भाकोटको आयोजनामा पनि हिजो ११ गते मेहेलकुनामा शुभकामना आदानप्रदान कार्यक्रममा गरिएको थियो।

https://www.youtube.com/watch?v=G-zd8l0ZIZQ