Gold
Bangad salyan

प्रधानमन्त्रीको ज्ञानेन्द्रलाई सुभकामना ,,

कार्तिक १५ , काठमान्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालि क्रिकेटका कप्तान ज्ञानेन्द्र मल्ललाई सुभकामना दिएका छन् ,।

ज्ञानेन्द्र मल्ल नेपालि क्रिकेट टोलीको कप्तानमा चयन भएका छन् ।कप्तानको नेतृत्वमा नेपाली क्रिकेटले नयाँ उचाई प्राप्त गर्ने विश्वास सहित प्रधानमन्त्री ओलीले शुभकामना व्यक्त गरेका हुन् ।

ओली केहिदिनबाट अस्वस्थ भयपछी ग्राण्डि अस्पतालमा भर्ना भएका थिय ,।अस्पतालको चेक जाँचपछि ओली निरन्तर कार्यमा फर्कीएका हुन् ,।