Gold

कमला घिमिरेको चिया छानेको दर्शकको रोजाईमा पर्यो ,

Naumule Migrate

कार्तिक २८ ,काठमान्डौ – बाल गायिका कमला घिमिरेले पहिलो पटक गाएको चिया छानेको बोलको गितलाई बजारमा दर्शकले अत्यधिक स्थान दिएका छन् ।

,केहि महिना यता कमला घिमिरे लाईभ दोहोरिमा ब्यस्त देखिन्थिन ।,विभिन्न कार्यक्रममा कमलाको माग समेत आउने गर्यो उनि विदेशको कार्यक्रममा पनि गएर आउने गरिन ।

सानै उमेरमा कमलाको स्वरले गित संगीतमा ठाँउ पाउने गरेको छ ।नेपालमा सबै चलेका गायक गायिका संग उनले लाईभ दोहोरि गाईसकेकि छिन ,।

भर्खर मात्र रिलिज भएको चिया छानेको गितमा कमला घिमिरे र अमृत सापकोटाको स्वर छन् यो गितको संगीत खेम सेन्चुरीले गरेका हुन् भने शब्द रमेश बिजीले लेखेका हुन्।

यो गितको विमोचन रिपोटर्स क्लबमा भई सुभारम्भ डिजिटलले बजार व्यवस्थापन गरेको हो ,गितमा नेपालका चर्चित कलाकारहरि संगीतकर्मी ,मोडलको सहभागिता थियो।

गित अहिले दुई न .ट्रेनडिंगमा चलिरहेको छ हेर्नुहोस यो भिडियो ,

Naumule Badhipahiro