Gold
Bangad salyan

राजधानीमा बिहान नहिड्न विज्ञको सुझाव ,

मङ्सिर ८ ,काठमान्डौ – केहि दिनदेखि राजधानीमा अत्यधिक चिसो बढेको छ ,।पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आजदेखि तिनदिन सम्म अत्यधिक चिसो रहने र मौसममा बदलि भई वर्षा र हिमाली क्षेत्रमा हिमपातको सम्भावना रहेको समेत मौसमविदले बताएका छन्।

देशैभर आंशिकदेखि सामान्य बदली भई केही स्थानमा हल्का वर्षा हुने तथा उच्च हिमाली भेगमा हिमपातको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको हो ।

आजदिनभर पनि आंशिक बदलि रहने महाशाखाले जनाएको छ। यो क्रम ११ गते सम्म रहने महाशाखाले जनाकारी गरेको हो ,यो पनि पढ्नुहोस ,,
राजधानीका विभिन्न क्षेत्रमाहरु मौसमका कारणले धुईरो उड्ने र वातावरणमा नै प्रतिकू असर परेको हुनाले बिहान मोर्निङ्ग वाक नगर्न समेत विज्ञहरु बताउछन ।

मानिसको स्वस्थ्यमा पूर्ण रुपमा असर पर्ने मौसम चलिरहेको छ ,।बिहान हिडदुल गर्दा माक्सको प्रयोग गरेपनि स्वास प्रस्वासमा खतरनाक पर्ने वातावरण चलिरहेको छ सावधान हुन विज्ञको अनुरोध छ।