Gold

शहरी राज्य मन्त्रि राम्बिर मानन्धरले कलाकारलाई भने मेरो जस्तो आवाज हुनुपर्छ ,

Naumule Migrate

मङ्सिर २८ ,काठमान्डौ -शहरी राज्य मन्त्रि राम्बिर मानन्धरले भने कलाकारलाई मेरो जस्तो आवाज हुनुपर्छ ,,।तपाई पनि मेरो जस्तै रियाज गर्नुस ।

रास्ट्रिय संगीतकर्मी संघको बृहत सांस्कृतिक तथा वनभोज कार्यक्रममा बोल्दै उनले भने म सारै संगित प्रेमी हु ,मलाई धेरै गित हरु मन पर्छ,।

पहिले सारै गित गाउने गर्दथे ,अहिले मन्त्रि भएपछि बोल्दा बोल्दा आवाज बिग्रिदो रैछ ,।,तेस्तै मन्त्रि मान्नधरले कार्यकर्ममा नेपालि हामि रहुला कँहा नेपालै नरहे गित गाएका थिए ,,।

मान्नधरले संघको कार्यक्रममा प्रमुख अतिथिको रुपमा आतिथ्यता ग्रहण गरेका थिए,। कलाकार संघले मानन्धरलाई खादा र ब्याच लगाएर सम्मान गरेको थियो ,।

राष्ट्रिय संगीतकर्मी संघले काठमान्डौको बाईस धारामा बृहत संस्कृतिक तथा वनभोज कार्यक्रम २०७६ सम्पन्न गरेको छ ,।

कार्यक्रममा नेपालकै ख्याति प्राप्त कलाकार ,मोडल तथा संगीतकर्मीको जमघट थियो ,। बिहान ९ बजे देखि सुरु भएको कार्यक्रम औपचारिक तथा अनौपचारिक रुपमा सुरु गरिएको थियो ,।

 

Naumule Badhipahiro