Gold
Bangad salyan

,गायक धनराज चुनारा र मोती सोनी ह्युन्नीनेनको खरबारीको बाँस भिडियो बजारमा भाईरल हेर्न नभुल्नुहोला ,रंग दर्पण ,

गायक धनराज चुनाराले खरबारीको बाँस बोलको म्युजिक भिडियो बजारमा सार्वजनिक गरेका छन्।

समय सान्दर्भिक यो भिडियोले बजारमा दर्शकको मन जित्न सफल भएको छ ।,स्थानिय गाँउ घरमा चलनचल्ती भाषा देखि स्थानीय वस्तुसंग समेटीएर निर्माण गरिएको यो भिडियो उत्क्रिस्ट बनेको छ।

,गायक धनराज चुनाराका थुप्रै गित बजारमा सार्वजानिक भईसकेका छन् ।,गितको लय शब्द सुन्दा झट्ट मान्छेको मुखमा नै झुन्डिने गर्दछ ।

,यो गितमा रुद्र जी एमले शब्द संगीत तथा एरेञ्ज गरेका हुन् ,।गितमा चुनारा संग मोति सोनी ह्युन्नीनेनको स्वर रहेको छ ,।

गितलाई करन चैसिरले छायांकन गरेका हुन् भने मौसम हिमालीले कोरियोग्राफर तथा निर्देशन गरेका हुन् ।

,गितमा सुर्खेती मोडल मिलन सुनार ,सम्पदा बानियाँको अभिनय देख्न सकिन्छ। ,गितमा भने मनोज कार्कीले सम्पादन गरेका हुन् ।,