२२ वर्षको उमेरमा २५ बिहे,

पुष ७ ,काठमान्डौ – नेपालि चलचित्र क्षेत्रमा सबै भन्दा उताउलि नायिका भनेर पनि फरक नपर्ने नायिका हुन् सुस्मा कार्की ,।

नेपालि चलचित्र देखि म्युजिक भिडियोमा आईटम डान्स समेत गर्ने नायिका सुस्मा कार्कीले अभिनय गरेको साली कसको भेनाको चलचित्रमा उनले बोलेको थेगो निकै चर्चा भएको छ।

यो चलचित्र कमेडी रुपमाप्रस्तुत गरिएको छ, भने मगर भाषामा मामको छोरीलाई बिहे गर्ने चलन देखाईएको छ ।

जसमा नायिका सुस्मा कार्कीले २२ वर्षको उमेरमा २५ जनासंग बिहे गरेको बताएकि छन् ।जसमा उनले आफ्नो श्रीमान् हरुको नामपनि भुलेको कथा सुनाईएको छ।

नायिका सुस्माले अभिनय गरेका थुप्रै नेपालि चलचित्र छन् तर उनि चलचित्रमा कहिले पनि हिट हुनासकिनन ।उनले अभिनय गरेका म्युजिक भिडियो भने निकै चर्चामा छन्।

सुस्मा सबै भन्दा बढी विदेशको यात्रामा पनि रमाईरहेकि हुन्छिन। उनले भर्खरै मात्र अभिनय गरेको गित छोटो कपालले पनि बजार तताएको छ ।

,आईफ़ोन दिए जोबान साट्छु ,बर्बादै भयो ,उध्रेको चोली ,हेर्नलाई मनाही छ ।जस्ता थुप्रैको संख्यामा उनले अभिनय गरेका गितबाट सुस्मा चिनिन्छिन ।

,चलचित्र क्षेत्रमा उनलाई सेक्सी नायिका भनेर पनि दर्शकले चिन्ने गर्दछन ।,किन कि उनि दर्शक सामु खुलेरनै आउने गर्छिन। साथै सुस्मा सामाजिक संजाल देखि टिकटकमा पनि सक्रिय देखिने गर्दछिन,।