Gold

नेपाली कांग्रेसले गत चुनाबको पराजय प्रति कारण खोज्दै ,

Naumule Migrate

९ चैत – प्रदेश सभा र प्रतिनिधि सभाको चुनाब भयको ३ महिना पछि आफ्नो पार्टी पराजय हुनुको कारण छानबिन अगाडी बढेको छ। सबै भन्दा ठुलो पार्टी तेस्रो पार्टीमा झरेको भन्दै एकले अर्कोलाई दोषारोपण गरेका छन् ,पार्टीमा शेरबहादुर देउवा प्रधानमन्त्री भयको बेलामा जहिले पनि पार्टी कम्जोर हुने पनि एक अर्कामा आरोप लगईयको छ।

नेपालि कांग्रेसका नेता राम चन्द्र पौडेलले छलफलमा भने गत चुनाबमा पराजय हुनुको कारण र यसको जिम्मा पार्टी सचिवले लिन पर्ने भन्दै अबको चुनाबमा पार्टी एक नम्बर पार्टी बन्ने पनि बताय । यहि पराजयको कुरालाई लियर कांग्रेसले चुनाब पछि केन्द्रिय कार्लयमा बिशेष छलफल गरेको छ,

पार्टीमा आफ्नै नेता हरुले पनि अरुलाई चुनाबमा सघायको भन्दै तेस्ता व्यक्तिलाई कारबाहीको माग पनि गरियको छ ।  साथै शेबहादुर देउवालाई मार्ग निर्देसन परिबर्तन गर्न पनि आग्रह गरियको छ ।

Naumule Badhipahiro