त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टर्किस एयरलाइन्सको जहाजमा आगो लाग्यो
काठमान्डौ – त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको जहाजमा आगो लागेको छ । जहाज रनवेमा ओर्लने क्रममा आगो लागेको थियो। अहिले दमकलको प्रयोग गरेर आगो निभाइएको छ ।
आज बिहान पौने सात बजेतिर स्तानबुलबाट आएको सो जहाज ल्याण्ड गर्ने क्रममा पाङ्ग्रामा आगो देखिएको थियो । यात्रुहरुलाई ईमरजेन्सी ढोका खोलेर उद्दार गरि एकोथियो। सबै यात्रुहरु थोलो दुर्घटना हुनबाट बचेका छन् । आगो लाग्नुको कारण जहाज विमानस्थलमा जाँच भैरहेको विमानस्थल स्रोतले जनाएको छ। वैशाख २८

