Gold
Bangad salyan

कतारले नेपालि कामदारलाई ५० करोड क्षतिपूर्ति दिने ,,

२० चैत, दोहा – कतारमा काम गरि रहेका कामदारले क्षतिपुर्ति पाउने भयका छन् , अनु हरुलाई करिब नेपालि ५२ करोड क्षतिपूर्ति दिने विश्वकप आयोजक समितिका महासचिव हसन अल थवाडीले बताय ।, २०२२ मा विश्वकप आयोजनाका लागि रंगशाला लगायतका संरचना निर्माण गर्न ल्याइएका बिदेशी कामदारलाई कतारले क्षतिपूर्ति दिन लागेको हो ।उनि हरु काम गर्न भनेर म्यानपावर मा पैसा तिरेर कतार गयको तर उल्टै तेहा गयर काम गरेर तलब नपाउने सोषण मा परेको मानवअधिकारवादी संस्थाहरुले जानकारी दियका छन् । नेपालि कामदार लगायत बंगलादेश तथा अन्य देश बाट कामको लागि कतार गयका कामदारलाई यो क्षतिपुर्ति दिन लागियको हो।

कतार वर्ल्डकप आयोजक समितिले बिदेशी कामदारले करिव ५० लाख डलर (झण्डै ५० करोड रुपैयाँ) क्षतिपूर्तिस्वरुप पाउने घोषणा गरेको एसोसिएटेड प्रेसले जनाएको छ । यसको लागि आयोजक ,ठेकेदार , अन्य कमिटि संग छलफल भईरहेको छ नेपाल देखि विदेश सम्म आफ्नो पेट पालना मात्र न भई घर परिवार पाल्न ठुलो सपना बोकेर आयका नेपालि कामदार हरु शोसन मा परेका छन् हामि यसको क्षतिपुर्ति दिनेछौ हसन अल थवाडीले पुन: बताय विश्वकप आयोजनाका लागि भौतिक संरचना निर्माणमा सबैभन्दा धेरै नेपाली कामदारहरुको प्रयोग भइरहेको छ ।