Gold
Bangad salyan

प्रधानमन्त्रीको मुटुको चाल तल माथि भएपछि अस्पताल भर्ना ,

चैत १४ ,काठमान्डौ – प्रधानमन्त्री ओलीको मुटुको चालमा केहि समस्या देखिएपछि बिहिबार साँझ तल माथि भएपछि अस्पताल भर्ना गरिएको छ ।

ओलीलाई त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको हो।

प्रधानमन्त्री ओलीको मुटुको चाल केहि बढी चलेको देखिएपछि उनलाई रातिनै अस्पताल लागिएको ओलीका प्रधानमन्त्रीकी निजी चिकित्सक प्रा.डा. दिव्यसिंह शाहले बताईन ।

प्रधानमन्त्री ओलीको यो पहिको पनि समस्या रहेको र अहिले उँहाको स्वास्थ्य अवस्था सामान्य रहेको पनि उनले बताईन ।प्रधानमन्त्रीलाई अब्जर्भेसनमा राखिएको छ ।

उनलाई कोरोन संक्रमणको बेला जोखिम नहोस भन्नको लागि अस्पतालमा ल्याईएको हो । ओलीलाई ज केहीबेरमै डिस्चार्ज गर्ने र वालुवाटार लैजाने पनि बताईएको छ ।