प्रधानमन्त्री ओलीले भने भोलि देशभर दिप प्रज्वलन गर्नुहोस ,
वैशाख २४ काठमान्डौ – सरकारले भोलि २५ गते देशभर दिप प्रज्वलन गर्न आग्रह गरेको छ ।
बुधबार दिउँसो बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा दीप प्रज्वलन गर्न आह्वान गरेक थिए।
मन्त्रिपरिषद् बैठकले निर्णय गरेपछि प्रधानमन्त्री ओलीले भोलि सबैलाई देशभर दिप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
तेस्तै भोलि बुद्ध जयन्तिको अवसर पनि पनि परेको छ । बुद्ध जयन्ति र कोरोनाभाइरसविरूद्ध लडिरहेका स्वास्थ्यकर्मी र सुरक्षाकर्मीको सम्मानमा प्रधानमन्त्री ओलीले सबैलाई भोलि देशैभर दिप प्रज्वलन गर्न आग्रह गरेका हुन् ।
हाल सम्म नेपालमा ८२ जनामा कोरोना संक्रमण फेला परेको छ ति मध्ये हाल सम्म २२ जना निको भएर घर फर्केका छन् ।
तेस्तै नेपाल रकारले कोरोना रोकथाम तथा नियन्त्रण गर्न आज बसेको मन्त्रिपरिषद बैठकले जेठ ५ गते सम्म लकडाउन लाब्याएको छ ।
सरकारले गत चैत ११ गते बाट नेपालमा लकडाउन गरेको थियो ।