थप १९ जनामा कोरोना संक्रमणको पुस्टि नुवाकोटमा पनि फेला पर्यो कोरोना ,
जेठ ११ ,काठमान्डौ – नपालमा थप १९ जनामा कोरोना संक्रमणको पुस्टि भएको छ। यो संगै नेपालमा कोरोन संक्रमितको संख्या ६०३ पुगेको हो।
तेस्तै नुवाकोटमा पनि पहिलोपटक कोरोन संकृत फेला परेका छन्।
ककनी गाउँपालिका वडा नम्बर ३ का एक युवामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको सो गाउँपालिकाका अध्यक्ष मानबहादुर तामाङले जानकारी दिए।
उनलाई काठमान्डौ पठाउने तयारि भईरहेको पनि उनले बताए।हाल सम्म ५२४ जना पुरुषमा र ८९ जना महिला छन्।
नुवाकोटमा कोरोना संक्रमण फेलापरे संगै ४२ जिल्लमा कोरोना फैलीएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको हो।

