कैलालीको क्वारेन्टिनमा महिलाको सामूहिक बला,त्कार गरि सेक्स भिडियो तयार ल हेर्नुहोस ,
जेठ ३२ ,धनगढी – कैलालीको क्वारेन्टिनमा बसेकी एक ३१ वर्षीय महिलाले आफु बलात्कृत भएको बताएकि छिन।
लम्कीचुहा नगरपालिका वडा नम्वर १ स्थित शहीद स्मृति माविको क्वारेन्टिनमा रहेकी महिलाले शनिबार मध्यरातमा समूहिक बलात्कार भएको भन्दै न्याय मागेकी हुन् ।
क्वारेन्टिनमा एकलै राखेर उनीमाथि सामुहिक बलात्कार गरेको ति महिलालले बताईन।
क्वारेन्टिनमा भएको घटना लुकाउन खोजेको भन्दै स्थानीयले आइतबार वडा नम्बर १ को कार्यालयसमेत तोडफोड गरेका छन्।
स्थानीयले विरोधपछि गरेपछि प्रहरीले तिन जनालाई पक्राउ गरेको छ जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रतीक विष्ट भने, ‘जाहेरी परेको छैन, तर हामी अनुसन्धान गर्दैछौं ।
घटनाको विवरण ,
गत १२ दिन अगाडी महिला भारतको बैंङ्ग्लोरबाट आएकी थिइन् । उनीसंगै कोठामा बसेकाकहरुको परिक्षन गरेर घर गईसकेका थिए।
कोठामा आफु एक्लै भएपछि आफूले एक्लै डर लाग्ने बताएको र अर्को कोठामा जान अनुमति दिइएको बताइन् । उनि सुत्ने कोठामा धोकाको चुकुल नभएको बेञ्च राखेर सुत्न सल्हादिएपछि ति महिलाले तेसै गरिन।
आफुलाई टाउको दुखिरहेको र सुतिरहेको बेला पछाडिको झ्यालबाट स्वयंसेवक आएर ढोका खोल्न भने। मध्यरातमा आएका स्वयं सेवकले ढोका खोल्न भन्दा आफूले नमानेको उनले सुनाइन् ।
ति ब्याक्तिले कहिले झ्याल त कहिले कोठामा आएपछि महिलाले गालि गरिन र पुलिस बोलाउने चेतावनी दिईन तर ति ब्याक्तिले मानेन।
त्यसपछि महिलाले ढोका खोलेर के गर्न खोजेको हो मध्यरातमा आएर ढोका खोल्ने हान्ने किन के काम छ भनेर प्रश्न गर्दा उ पछाडिपछाडि सर्दै गयो र अर्को कोठाको ढोका नजिक गइसकेपछि मलाई भित्र पछ्यार्यो र ढोका खोलेर मलाई जबरजस्ती गर्यो ति महिलाले भनिन ।
उनिलाई जबर्जस्ति गरिरहेको बेला अर्का स्वयंसेवक आएर भिडियो समेत खिचेको महिलाले बताईन ।
लगतै एक स्वास्थ्यकर्मी आएको बेला उनले गुहार मागिन अब त मलाई बचाउछ होला भनेर दाई मलाई बचाउनु भनेर हार गुहार गरे तर उसले पनि त्यस्तै व्यवहार गर्यो।
भिडियो खिच्ने युवकले आफूसँग पैसा मागेको र नदिए भिडियो भाइरल गर्ने धम्की दिएको पीडित युवतीले बताएकी छिन् ।
उनले आफू स्वास्थ्य परीक्षणका लागि तयार रहेको भन्दै उनले भनिन्, ‘ म बालबच्चाकी आमा हुँ । नभएको आरोप लगाएर कसैकाे बेइज्जत गर्नुपर्ने केही कारण छैन पिडित महिलाले भनिन ।
‘

