Gold
Bangad salyan

सुर्खेतको गुर्भाकोट मेहलकुना अस्पतालबाट १३ जनाले जिते कोरोना ,

असार १३ ,सुर्खेत – सुर्खेत मेहेलकुना अस्पातलबाट १३ जना कोरोन संक्रमित डिस्चार्ज भएका छन् ।,

ति मध्ये ७ महिला र ६ पुरुष रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयक प्रवक्ता जागेस्वर गौतमले आजको नियमित मिडिया ब्रिफिङ्गमा जानकारी दिएका हुन् ।

तेस्तै पछिल्लो २४ घन्टाको विवरणमा विभिन्न जिल्लका कोरोन अस्पतालबाट १८ महिला र १०८ पुरुष डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ।

यो संगै कोरोनालाई पराजित गर्नेको संख्या २८ सय ३४ पुगेको छ जसमा २४२ महिला छन् भने २५ सय ९२ जना पुरुष रहेका छन् ।