भगवती आधारभूत विद्यालय माझगाँडाका कक्षा ८ का बिद्यार्थीको नतिजासंगै बिदाई
चैत २९
सल्यान – भगवती आधारभूत विद्यालय बनगाड कुपिण्डे नगरपालिका वार्ड नं १० माझगाँडाका कक्षा ८ का बिद्यार्थीलाई बिदाई गरिएको छ।
शैक्षिक सत्र २०८२ को आधारभूत तह पास गरेपछि उनीहरुलाई बिदाई गरिएको विद्यालयका प्रधानाध्यापक भारत खनालले बताए।
पास भएका बिध्यार्थिहरुले कक्षा ९ भर्ना हुन नजिकै को महेन्द्र मावि आपचौर जानु पर्ने छ। भगवती आधारभूत विद्यालय कक्षा ८ सम्म संचालन छ। कक्षा ८ मा अध्यनरत १७ जना बिद्यार्थीको नतिजा र जीपीए पनि प्रधानाध्यापक भारत खनालले सार्वजानिक गरेका छन्। क्रमस
१ -संगीता वली ३ .१९
२ -रमेश घर्ती। ३ .१८
३- हेमराज बिक ३ .१६
४ -यमुना बिक ३ .१४
५ -लक्ष्मण बुढा ३ .१२
६ गीता बुढा ३ .०९
७- एलिना पुन ३ .०३
८ -बेलमती पुन २ .९९
९ -चन्द्र प्रकाश पुन २ .९३
१० -चन्द्रकला बि क २ . ९३
११ -ललिता घर्ती २ .८६
१२ -कविता पुन २ .८३
१३ -देवी बिक २ .८०
१४ -चन्द्रकला घर्ती २ .७९
१५ -खिमलाल वली २ .७९
१६ -दीपक पुन २ .७९
१७ -लोकेन्द्र बिक २ .७८

