Gold
Bangad salyan

नयाँ वर्ष नयाँ लक्ष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसर : मेयर कर्ण बहादुर बुढाथोकी

वैशाख १

सल्यान – नगर प्रमुख कर्ण बहादुर बुढाथोकीले नगरबासी लगायतहरुलाई नयाँ वर्षको सुभकमाना व्यक्त गरेका छन्। सल्यान बनगाड कुपिण्डे नगरपालिकाका मेयर बुढाले आज देखि सुरु भएको २०८३ सालको सुभकामना व्यक्त गर्दै जनतामाथि सुख शान्ति समृद्दी र प्रगतिकोको कामना गरेका हुन्।

 

आज देखि नेपालको संवत वर्ष नै फेरीएको छ।नयाँ वर्षलाई विगतको समीक्षा गर्ने र आगामी दिनका लागि नयाँ लक्ष्य निर्धारण गर्ने महत्त्वपूर्ण अवसरका रुपमा लिन समेत उनले आग्रह गरेका छन्। यस्तै उनले नयाँ वर्षलाई हर्ष उल्लास र शान्तिका साथ् मनाउन समेत आग्रह गरेका छन् । यस्तै उनले नयाँ वर्षलाई हर्ष उल्लास र शान्तिका साथ् मनाउन समेत आग्रह गरे।