Gold

नेकपा बैठक एक घन्टामा स्थगित ,

Naumule Migrate

असार १७ ,काठमान्डौ – नेकपा बैठक एक घण्टामा स्थगित भएको छ। बुधाबर स्थायी समितिको बैठकमा ५ जनाले धरान राखेका थिए।

बैठकमा नेताहरु योगेश भट्टराई, मात्रिका यादव, लीलामणि पोखरेल, पेशल खतिवडा र नन्दकुमार प्रसाईंले आ,आफ्नो धारणा राखेका हुन् ।

सबैले प्रधानमन्त्री ओलीको आलोचना गरेका थिए। बिहिबार भोलि बिहान ११ बजे बैतःक बस्ने गरि स्थगित भएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।

बुधबार बिहान नेपाली कांग्रेसकि सांसद ज्ञानकुमारी छन्त्यालको निधन भएपछि शोक ब्यक्त गर्न जाने भन्दै पनि बैठक स्थगित भएको श्रेष्ठले जानकारी दिए।

स्थायी समितिको बैठक गत बुधबारदेखि निरन्तर बस्दै आएको छ।

Naumule Badhipahiro