surkhet

आज कोरोना संक्रमितको संख्या फेरी बढ्यो ,

surkhet

असार २९ ,काठमान्डौ – नेपालमा केहि दिन ओरालो लागेको कोरोना भाईरस आज थप बढेको छ।

Gorkha

हिजो ८२ जना मात्र कोरोना भाईरसका संक्रमित फेला परेपनि आज थप १४४ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा .जागेस्वर गौतमले नियमित मिडिया ब्रिफिङ्गमा जानकारी गरेका छन्।

यो संगै नेपालमा संक्रमितको संख्या १६ हजार ९ सय ४५ पुगेको छ। तेसैगरी हाल सम्म निको हुनेको संक्रमण संख्या १० हजार २ सय ९४ पुगेको छ।

salyan