आज थप १६८ जनामा कोरोना भाईरस संक्रमणको पुस्टि ,
साउन ५ ,काठमान्डौ – पछिल्लो २४ घन्टामा थप १६८ जनामा कोरोना भाईरस सम्करमंका बिरामी फेला परेका छन्।
यो संगै कुल १७ हजार ८ सय ४४ जना कोरोना संक्रमित पुगेका छन्।
तेस्तै पछिल्लो २४ घन्टामा १७३ जना आइसोलेसन सेन्टरबाट डिस्चार्ज भएपछि ११ हजार ८६८ जना निको भएर घर फर्केका छन्।
यो संख्याबाट ४० जनाको निधन भईसकेको छ।

