Gold
Bangad salyan

नेपालका सात जिल्ला कोरोना मुक्त यी हुन् ,

साउन २१ ,काठमान्डौ – नेपालका ७७ वटै जिल्लमा कोरोना फैलीएपनि अब केहि जिल्ला कोरोना मुक्त भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

मन्त्रालयका अनुसार नेपालका सात जिल्ला कोरोना मुक्त भएका हुन्। ति मध्ये खोटा ङ्ग ,धनकुटा ,भोजपुर ,संखुवासभा ,मनाङ्ग ,मुस्ताङ्ग र रुकुम पश्चिम छन्।

तेस्तै ५ सय भन्दा माथि कोरोनाका बिरामीको उपचार भईरहेका जिल्ला चार वटा रहेका रहेका छन् ,।

प्रदेश २ मा पर्सा ,रौतहट र महोतरी छन् भने सुदुरपस्चिममा कैलाली रहेको छ।