Gold
Bangad salyan

जन स्वास्थ्य विज्ञ रविन्द्र पाण्डेको फेक आईडी बनाएर पैसा उठाएको खुलासा ,

साउन २१ ,काठमान्डौ – निरन्तर कोरोनाको महामारीमा जनतासामु अरोहद खटिनुभएका जन स्वास्थ्य विज्ञ डा.रविन्द्र पाण्डेको फेक आईडी बनाएर पैसा उठाएको रहस्य खुलेको छ।

डा. पाण्डेका अनुसार आफ्नो फेक आईडी बनाएर कसैले पैसा उठाएको समेत खुलेको हुनाले सबै सचेत भईदिन आग्रह गर्नुभएको छ।

डा. पाण्डे आफ्नो रियल आईडी पेजबाट नागरिकलाई दैनिक कोरोना सुरक्षा लगायत अन्य स्वास्थ्य जानकारी गराईरहनु भाएको छ भने फेक आईडी बनेको खोजि नीति गर्दिन प्रशासन सामु आग्रह गर्नुभएको छ।