Gold

आज देशभर ६४१ जना कोरोना संक्रमित थपिए

Naumule Migrate

साउन ३२ ,काठमान्डौ – आज नेपालमा थप ६१४ जना कोरोना संक्रमित फेला परेका छन् जसमा २१८ महिला रहेका छन् ,यो संगै नेपालमा कुल २६ हजार ६६० संक्रमित संख्या पुगेको छ।

तेस्तै विगत २४ घन्टामा १३५ जना डिस्चार्ज भएपछि कुल १७ हजार ३३५ पुगेको छ। संस्थागत आईसोलेसनमा हाल सम्म ८ हजार ७२४ जना रहेका छन्। हाल देश भरका क्वारेईनटीनमा १५ हजार २४३ पुगेका छन् ।

देशभर सक्रिय बिरामीको संख्या ९ हजार २२१ छ भने आईसोलेसनमा ८ हजार ७२४ जना रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

विगत २४ घन्टामा सरकारले पीसीआर परिक्षणको मात्र बढाएर १२ हजार २४७ पुर्याएको। कोरोनाबाट थप २ जनाको मृत्यु भएसंगै कुल १०४ जनाको कोरोनाबाट मृत्यु भईसकेको छ।

Naumule Badhipahiro