Gold
Bangad salyan

उपत्यकामा २३२ जना कोरोनाका बिरामी थपिए ,

भदौ ९ ,काठमान्डौ।- आज पनि उपत्यकामा जना २३२ जना कोरोना भाईरसका बिरामी फेला परेका छन्।

काठमान्डौमा १९९ ललितपुरमा १९ जना र भक्तपुरमा १४ जना कोरोना संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

आज देशभर ८५५ जना कोरोना भाईरसका बिरामी फेला परेका छन् पछिल्लो २४ घन्टामा ७ जनाको कोरोनाबाट निधन भएपछि मृतकको संख्या १६४ पुगेको मन्त्रालयले पुस्टि गरेको छ।