कोरोना हाईअलर्ट आज सबैभन्दा बढी २०२० जना फेला ,
असोज २ ,काठमान्डौ – आज देशभर २०२० जना नँया कोरोना संक्रमित फेलापरेका छन् यो संगै कुल संक्रमितको संख्या ६१५९३ पुगेको छ।
हाल १७३८३ सक्रिय कोरोना संक्रमितको उपचार भईरहेको छ जसमा ,संस्थागत आईसोलेसनमा ९२९५ ,र होम आईसोलेसनमा ८०८८ जना रहेका छन्।
विगतात २४ घन्टामा देशभर ११४५८ पीसीआर परिक्षण भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।,७७३६ देशभरका क्वारिनमा रहेका छन्।
पछिल्लो २४ घन्टामा ८७१ डिस्चार्ज भएपछि कुल कोरोना संक्रमितको संख्या ,४३८२० पुगेको छ।
तेस्तै विभिनन स्थानमा ७ जनाको कोरोना संक्रमणबाट ७ जनाको निधन भएपछि कुल मृतकको संख्या ३९० पुगेको हो।

