आज नयाँ कोरोना सङ्क्रमितक संख्या २०५९ जना, १६८० कोरोना मुक्त ,
असार २३ ,काठमान्डौ – आज देशभर नयाँ कोरोना सङ्गक्रमितक संख्या २०५९ जना रहेको छ ,यो संगै नेपालमा कुल कोरोना सङ्गक्रमितको संख्या १ लाख ६७ पुगेको हो।
तेस्तै आज देशभर सक्रिय कोरोना सङ्गक्रमितको संख्या २७०५३ रहेको छ ,जसमा संस्थागत आईसोलेसनमा १११७६ र होम आईसोलेसनमा १५८७७ रहेको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार आजको पीसीआर संख्या १३२७९ रहेको छ भने गत २४ घन्टामा १६८० जना डिस्चार्ज भएका छन् ।,
यो संगै नेपालमा कुल कोरोना सङ्गक्रमितको संख्या ७३०२३ पुगेको छ तेस्तै गत २४ घन्टामा कोरोनाबाट १० जनाको मृत्यु भएपछि कुल कोरोनाबाट मृत्यु हुनेको संख्या ६०० पुगेको स्वास्थ्य मन्त्रालयले बताएको हो।

