कर्णाली प्रदेशमा आज मात्र १२७ जना कोरोना संक्रमित थपिए ,
असोज २६ ,काठमान्डौ – कर्णाली प्रदेशमा आजमात्र १२७ जना अकोरोना संक्रमित थपिएका छन्। जसमा सुर्खेतमा मात्र १०१ जना संक्रमित फेला परेका छन्।
,दैलेखमा १३ ,जुम्लामा ९ ,हुम्लामा ४ ,सल्यानमा ३ जना नँया संक्रमित फेला परेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। तेसैगरी कर्णालीमा संस्थागत आईसोलेसनमा ५०६ र होम आईसोलेसनमा ४८८ जनाको उपचार भईरहेको छ ।
कर्णालीको क्वारिनटिनमा ५०२ जना रहेका छन् ,१९ जनाको आईसियुमा उपचार भईरहेको र हाल सम्म कर्णाली प्रदेशमा ३४८० संक्रमित डिस्चार्ज भईसकेका छन्। प्रदेशमा ७ जनाको कोरोनाबाट निधन भईसकेको छ।

