डा .गोविन्द केसिलाई कोरोना पुष्टि स्वास्थ्य गम्भीर ,
कार्तिक २८,काठमान्डौ – डा. गोविन्द केसिलाई कोरोना सम्क्रमन पुष्टि भएको छ ।
हिजो केही लक्षण देखा परेपछि गरिएको पिसिआर परिक्षण रिपोर्टमा केसिलाई पोजिटिभ आएको छ।
केसिलाई रुघाखोकी लाग्नुका साथै ज्वरो र स्वासप्रस्वासमा समेत समस्या देखिएको छ।
शिक्षण अस्पताल महाराजगन्जको गणेशमान सिंह भवनमा केसिलाई भर्ना गरिएको छ ,भने उन्को थप स्वास्थ्य परीक्षण भईरहेको छ।