Gold
Bangad salyan

आज थपिए १९ सय ४६ कोरोना संक्रमित,

कार्तिक २९ ,काठमान्डौ – पछिल्लो ४ घन्टामा नेपालभरी १९ सय ४६ कोरोना संक्रमित थपिएका छन्।

यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ८ हजार २९९ पुगेको छ । तेस्तै गत २४ घन्टामा नेपालका विभिन्न स्थानबाट २,५०३ जना कोरोन संक्रमित डिस्चार्ज भएपछि हाल सम्म कुल १७०,६३२ कोरोना संक्रमित डिस्चार्ज भएका छन्।

आजको मिति सम्म देशभर सक्रिय कोरोना संक्रमितको संख्या ३६ हजार ४५२ पुगेको छ भने क्वारेन्टाइनमा १ हजार ५७ जना रहेको मन्त्रालयले जनाएको छ ।