Gold

क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण ,

Naumule Migrate

मङ्सिर २६ ,काठमान्डौ – क्रिकेट खेलाडी पारस खड्कालाई कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार पिसीआर परिक्षण गर्दा उनीमाथि कोरोना संक्रमण पुष्टि फेला परेको हो।

दुई दिन देखि उनीमाथि कोरोना संक्रमणका लक्षणहरु देखिन सुरु गरेपछि खड्का खर्कै आईसोलेसनमा रहेको आफुले बताए। खड्काले बिहीबारदेखि स्वाद र गन्ध थाहा नपाएको पनि आफ्नो फेसबुकमा लेखेका छन् ।

डाक्टरको सल्हाअनुसार उनि अहिले होम आईसोलेसनमा रहेका छन्। तेस्तै भोलि हुन गईरहेको चितवनमा हुन गईरहेको गाैतम बुद्ध कप पारसले खेल्न नपाउने भएका हुन्।

Naumule Badhipahiro