केपी ओलीको केन्द्रिय बैठक २१ जना केन्द्रिय सदस्यले गरे अस्विकार,नामसहित ,

पुष ९ ,काठमान्डौ – प्रधानमन्त्री केपी ओलीले विस्तार गरेको केन्द्रिय समितिको बैठकलाई २१ जना केन्द्रिय सदस्यले अस्विकार गरेका छन्,भने अस्विकार गर्नेको संख्या थप बढेको छ।

ओली समूह सहिलेपानी वालुवाटारमा केन्द्रिय समितिको बैठक बसिरहेको छ ,तर ओलीको मार्गनै गलत रहेको भन्दै उनीहरु बैठकमा उपस्तिथित नहुने बताएका हुन्। तेस्तै आज मात्र ओली समुहका दुईजना शेर बहादुर तामाङ्ग र उषा कला राईले ओली समुहलाई छोडेर प्रचण्ड – माधव समूहमा सहभागी भएका छन्।

ओली समुहको केन्द्रिय समितिको बैठक छोड्नेहरुको नामवली ,
१) डम्बरध्वज तुम्बाहाम्फे, ताप्लेजुङ
२) गोपाल बुढाथोकी, झापा
३) जसमाया गजमेर–प्रदेश १,सामाजिक विकास राज्यमन्त्री
४) सुन्दर विक – नेकपा बारा जिल्ला सचिव
५) कमलेश झा– नेकपा प्रदेश २ सदस्य
६) भगवती भण्डारी – लुम्बिनी प्रदेश सदस्य
७) वृहस्पति अधिकारी – नवलपरासी
८) जागेश्वरीदेवी चौधरी – तिलोत्तमा नगरपालिका उपप्रमुख
९) अमरबहादुर डाँगी – प्रदेशसभा सदस्य
१०) टीकाराम खड्का – दाङ, अध्यक्ष
११) नेत्र पन्थी – रुपन्देही
१२) नन्दकिशोर ढकाल – रुपन्देही
१३) देवी बस्याल – पाल्पा
१४) अशोक शाही
१५) कमल श्रेष्ठ – पाल्पा
१६) यज्ञ बोगटी – अछाम
१७) कल्याणी चौधरी – बारा, प्रदेश सदस्य
१८) भैरे कामी – अछाम
१९) राम दंगाल – सचिव जिल्ला कमिटि खोटांग
२०) गगन विष्ट – गुल्मी
२१) उषाकला राई – प्रदेश सभा १ सदस्य