Gold
Bangad salyan

आज थप ४१९ जना कोरोना संक्रमित फेला ६ जनाको निधन ,

पुष १८ ,काठमाडौ – गत २४ घन्टामा नेपालभरीबाट ४१९ जना नँया कोरोना भाईरस संक्रमणका बिरामी थपिएपछि अब नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ६१ हजार ४३८ पुगेको छ।

तेस्तै पछिल्लो २४ घन्टामा ७५० जनाले कोरोन लाई जितेर घर फर्कीएका छन् ,यो पछि कोरोनाबाट डिस्चार्ज हुनेको संख्या २५३,८५७ पुगेको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा अकोरोनाबाट ६ जनाको निधन भएको छ ,हाल सम्म कोरोनाबाट मृत्युहुनेको संख्या १८ सय ७० पुगेको छ।

तेस्तै हाल सम्म नेपाल सरकार स्वस्थ्य मन्त्रालयले जम्मा १९ लाख ४२ हजार ७०२ परीक्षण गरेको छ।