प्रचण्डपत्नी सिता दाहाललाई उपचारको लागि भारत लैजाने तयारि ,

पुष १९ ,काठमान्डौ – नेकाप्ल कम्युनिस्ट पार्टी (नेकपा ) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डपत्नी सिता दाहाललाई उपचारको लागि भोलि भारत लैजाने तयारि भएको छ।

भोलि उपचारको लागि मुम्बई लैजाने तयारि भईरहेको छ ,उपचारको लागि सायद अधय्क्ष प्रचण्ड जानुहुन्छ होला प्रचण्डका प्रमुख स्वकीय सचिव जोखबहादुर महराले भने ।

सिताको अहिले मेडिसिटि अस्पतालमा उपचार भईरहेको छ ,उनलाई यो भन्दा अगाडीपनि उपचारकोलागि सिंगापुर लगिएको थियो।पछिल्लो समययता घरमै आराम गरिरहेको सिताको स्वस्थ्यमा अचानक समस्या देखिएपछि काठमान्डौको मेडिसिटि अस्पतालमा उपचार भईरहेको छ।