Gold
Bangad salyan

निर्वाचन आयोगमा आधिकारिकता पत्र बुझाएर फर्कियो प्रचण्ड – नेपाल समूह ,

माघ २० ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड – माधव कुमार नेपाल समूहले आज निर्वाचन आयोगमा आधिकारिकता दाबि पत्र बुझाएको छ।

अधय्क्षदोवय सहित बरिस्ठ नेता झलनाथ खनाल ,पूर्व गृहमन्त्री भिम रावल सहितका नेताहरुले निर्वाचन आयोगमा पुगेर आधिकारिकताका लागि पत्र बुझाएर फर्केका हुन् ।

बबरमहलस्तिथित कार्की पार्टी प्यालेसमा सोमबार बसेको सो समूहको चौथो केन्द्रिय कमिटिको बैठकले आधिकारिकता दाबी गर्न पत्रसहित जाने निर्णय गरेको थियो ।

सोहि निर्णय अनुसार राजनीतिक दलसम्बन्धी ऐनको दफा ४३ र ४४ अनुसार आधिकारिता दाबी गर्दै आयोगलाई पत्र बुझाएर समूहका नेताहरी गरकीएका हुन्।