Gold
Bangad salyan

मिस्टर केपी ओली जी देख्नु भो आन्दोलन कस्तो हुन्छ,हो यस्तो हुन्छ प्रचण्ड ,

माघ २८ ,काठमान्डौ – नेपाल कम्युनिस्ट पार्टी नेकपा अधय्क्ष प्रचण्डले कार्यक्रम स्थलबाट केपी जी देख्नु भो आन्दोलन कस्तो हुन्छ भनेका छन्।

आफ्नो समूहको जन प्रद्रश्नलाई सम्बोधन गर्दै प्रचण्ड दाहालले यो जनता अर्को पटक तपाईको वालुवाटार र सिंहदरबार घेर्न आउने छन् बेलैमा होस पुर्याउनु होला र राजिनामा दिनुहोला दाहालले भने।

सात दशक नेपालि जनताले लडेर ल्याएको संबिधानलाई मास्न खोज्ने ,संविधानको भावना मर्म विपरित अगाडी बढ्ने तपाईलाई अधिकार कसले दियो। शान्तिपूर्ण आन्दोलन हो ,यसलाई हिँसामा परिणत नगर्नुहोला।

अहिले कानुनी राज्य छ ,२००७ सालको प्रजातन्त्र फाल्ने यिनै जनता हुन् ,रानाशाहको पतन गर्ने राजा ज्ञानेन्द्र शाहलाई नागार्जुन फाल्ने यिनै जनता हुन्। केपी जी तपईलाई बालकोट पुर्याउने जनतापनि यिनै हुन् ,होस् नगुमाउनु होला प्रचण्डले भने।

तेस्तै केपी ओलीले बनाएका दुई जना मन्त्रिपनि आफ्नो पक्षमा आउन लागेको दाहालले बताए ,उनले भने अहिले मा नाम लिनन म उँहाहरुले म संग आउन कुरा गरिरहनु भएको छ।

अब त हाम्रो संग अद्लात निर्वाचन आयोगले पनिबज्यो होला हामीलाई विश्वास छ। लोकतन्त्र गणतन्त्रको पक्षम फैसला भएन भने आंधी हुरी आउने छ कसैले रोक्न सक्ने छैन।

केपी ओलीको अहिले ठगि धन्दा छ ,यो धन्दाको अहिले पर्दाफास भयको छ ,मा अझै भन्छु हामीले संगत गरेको तिन वर्षा सम्मपनि कोहि कसैमा अझै हल्का धुलो छ त्यो धुलो फल्नुहोस उनले भने।

केपी ओली जी तपाई अहिले निर्वाचन आयोगका आयुक्त हरुलाऊ धम्क्याउदै हुनुहुन्छ भनें सुनेको छु ,यो कानुनि राज्य हो तपाईको राज्य होईन। तपाईको प्रविरिति सबै नेपाली जनतालाई थाहा भईसकेको छ ,अब लुक्न खोज्नु गलत हो ,जनतालाई हेप्ने नगर्नुहोस प्रचण्डले भने ।