म प्रधानमन्त्री ओलीलाई साथ् दिन सक्दिन वामदेव गौतम ,भिडियो ,
फागुन २६ ,काठमान्डौ – नेकपा एमालेका नेता वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीले आफुलाई दिन दिनै फकाउने गरेको बताएका छन।
तर प्रधानमन्त्रीसंग गएर पनि कुनै काम नभएको हुँदा आफु नजाने आफुले बताए।तेस्तै आफु अहिलेपनि प्रतिनिधिसभा विघटनको विपक्षम रहेको गौतमले बताए। ,
तेस्तै नेकपा तिन कित्ता भईसक्को र आफु प्रचण्डतिर पनि नजाने गौतमले बताए। पार्टी विभाजन भन्दापनि म एकता गर्नतिर लाग्ने छु उनले भने भिडियो ,

