Gold
Bangad salyan

६ दिन पहिले हराईरहेकि बालिका रुकुम चौरजाहारीमा फेला ,

बैशाख ६ रुकुम – रुकुमपश्चिम चौरजाहारी नगरपालिका वडानम्बर ३ स्यालखोला निबासी अन्दाजी ९ बर्षकि बालिका रोशनी चलाउने फेला परेकी छिन।

बालिका ६ दिन पहिले हराईरहेकि थिइन।बालिका चौरजाहारी नगरपालिका वडा नम्बर ६ मा फेला परेको महेश बोहराले रंग दर्पणलाई जानकारी गराए।

बालिकालाई अहिले चौरजाहारी वडानम्बर २ बसपार्कमा राखीएको छ ,बालिकाले आमाको नाम जुनिका चलाउने र बाबाको नाम खिम बहादुर चलाउने बताएकि छिन। बालिकालाई आफन्त आमा बाबुसंग सम्पर्क गराउन यो नम्बरमा सम्पर्क गर्न अनुरोह गरिएको छ।

महेश बोहरा ९८६९५००६६३