Gold

कस्ले बनायो त केदार प्रसाद घिमिरेको नाममा फेक आईडी

Naumule Migrate

जेठ २१ , सुर्खेत
– अत्याचार भयको कसैले देख्न सक्दैन , भ्रस्ट भयको कसैले देख्न सक्दैन यो सबैलाई थाहा भयकै कुरा हो ।
समाजसेवी केदार प्रसाद घिमिरे माग्ने बुढाले दर्शक सामु एउटा बिनम्र अनुरोध गरेका छन् ।

उनि अहिले चलचित्र छक्का पन्जाको सुटिङ्मा ब्यस्त छन् । यहि समयमा उनको नाममा कसैले फेक आईडी खोलेर र उनकै फोटो हालेर सामाजिक संजालमा पोस्ट गरेको भन्ने थाहा हुन आयको छ।
उनले भनेका छन् मेरो नाम र फोटो जोडेर कसैले पोस्ट गरेको जिम्मालिन म सक्दिन। यसको लागि आफै सचेत रहनु होला भनेर जानकारी गराका छन् । आज भोलि विश्वमै फेक आईडी बनाउने र चल्ने बहानामा अर्काको चरित्र हत्या गरेको पाईन्छ।
यसले कुनै ब्याक्तिको मनमा कति चोट पुर्याउछ भन्ने बुज्दिनु पर्छ, यो कार्य नेपालमा पनि अत्यधिक मात्रामा भयको पाईन्छ । हालको वर्ष मात्र महानगरीय परिसर टेकुमा ७८४ जनाको साईबर क्राइम विरुद्द मुद्दा परेको छ।

ति मध्ये कसुर हेरी ५ वर्ष कैद सजाय र ३ लाख सम्म जरिवाना साईबर क्राईमले गरेको छ। अहिले सम्म २७ जना जेल चलान भयको परिसर टेकुले जानकारी दियको छ। प्रब्रिधिलाई प्रयोग गर्न नजानी दुरुप्रायोग गर्दा आफ्नै जिबन नर्कमा गयको थाहा नहुन सक्छ यस्तो हर्कत गर्न छोड्नु होला।

Naumule Badhipahiro