Gold
Bangad salyan

देशभर थपिए ६०५८ संक्रमित ६८ जनाको मृ,त्यु

काठमान्डौ – गत पछिल्लो २४ घण्टामा थप ६ हजार ८५ जनामा कोरोना सक्रमण पुष्टि भएको छ । यो संगै देशभर कुल कोरोना सङ्ख्या ५ लाख ६६ हजार ५८७ पुगेको छ ।

यस्तै २४ घन्टामा ६५९८ जना निको भएका छन, यो पछि कोरोनालाई जित्नेको संख्या ४ लाख ५४ हजार ३४४ पुगेको छ ।
सोही अवधिमा ६८ जनाको मृ,त्यु भएको छ ।यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको कुल संख्या ७४५४ पुगेको छ ।

हाल देशभर १ लाख ४ हजार ७८९ सक्रिय संक्रमित रहेको स्वास्थ्य मन्त्रालयले जनाएको हो