Gold
Bangad salyan

काठमाडौं उपत्यकामा भूकम्पको धक्का

साउन ८ ,काठमाडौं – काठमाडौं उपत्यकामा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ। राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार भक्तपुरको सल्लाघारी नजिक केन्द्रविन्दु भएर भूकम्प गएको हो।

बिहान ७ बजेर ५ मिनेट जाँदा ३.५ म्याग्निच्युटको भूकम्प मापन भएको छ । लामो समयपछि काठमाडौंमा भूकम्पको धक्का महसुस गरिएको हो।