काङ्ग्रेस महाधिवेशनमा खसिले नपुगेपछि बोका मगाईयो
मंसिर २७, काठमान्डौ – नेपाली काङ्ग्रेसको १४ औ महाधिवेशनमा उपस्तिथि नेता कार्यकर्तालाई खसीको मासु नपुगेपछि थप बोका मगाईएको छ ।
दैनिक ६४ देखि ६५ सय केही मासुले पनि नपुगेपछि सानो सानो बोका भएपनि मगाईएको एक जना प्रतिनिधिले बताए । काङ्ग्रेसको १४ महाधिवेशनमा विभिन्न पदको लागि आज मतदान जारी छ ।

