खानाको लाईनमा चिकन मटन हाल्दै प्रधानमन्त्री देउवा
काठमाडौँ,- नेपाली कांग्रेसका सभापति एबम प्रधानमन्त्री शेरबहादुर देउवा खाना खाने लाईनमा लागेका छन।
पार्टीको १४औँ महाधिवेशनस्थल भृकुटीमण्डपमा महाधिवेशन प्रतिनिधिहरुसँगै लाइनमा बसेर उनले खाना हालि रहेका छन।तस्बिरः रोशन सापकोटा-रासस

