Gold
Bangad salyan

हृदयेश त्रिपाठीले भोलि नयाँ पार्टीको घोषणा गर्दै

मंसिर २७ काठमाण्डाै – प्रतिनिधि सभा सदस्य हृदयेश त्रिपाठीले नयाँ पार्टी खोल्ने भएका छन ।उनले भोलि एक कार्यक्रम गरेर जनता प्रगतिशील पार्टीको घोषणा गर्ने जनाएका हुन।
२०७४ सालको चुनावमा स्वतन्त्र उम्मेदवारको रूपमा जित हासिल गरेका त्रिपाठी केपि ओली सरकारमा सामन्य प्रशासन मन्त्री थिए ।