मलाई त मेयर हुने रहर थिएन भन्दै रेणु दाहालले दिईन राजीनामा
चितवन – नेकपा माओवादी केन्द्र भरतपुर महानगरपालिकाकि मेयर रेणु दाहालले राजीनामा दिएकि छिन। भरतपुर महानगरपालिकाको मेयरमा आफ्नो दोस्रो कार्यकालका लागि चुनाव लड्न उनले राजीनामा दिएकि हुन्।
उनले आफूलाई पाँच बर्षको कार्यकालनै काफी भएको र भरतपुरको लागि समग्र विकासका लागि थुप्रै योजनाहरु अगाडी बढाईएको उनले बताईन। जनताको अपेक्षा र यी विकासका कामलाई पूर्णता र बाँकी पार्टी र गठबन्धनले पनि फेरि निरन्तरताका लागि भन्दै रेणु दाहाल फेरी भरतपुर महानगरपालिकाको मेयर बन्न लागेकी छिन।
महानगरपालिकाको लागि आफ्नो कार्यकालमा थुप्रै विकास गरिसकेको र फेरि दुःख विकास गर्नको लागि कम्मर कसेर मैदानमा उत्रेकी उनले बताएकि छिन। पाँच पार्टीको गठबन्धनमा नेपालि कांग्रेसको समर्थनमा उनि नेकपा माओवादी केन्द्रबाट मेयरमा उठ्दै छिन।विभिन्न जिल्लामा दोश्रो कार्यकालको लागी जनप्रतिनिधि बन्न धमा धाम पदबाट राजीनामा दिने क्रम जारी रहेको छ।

