Gold
Bangad salyan

चौरजाहारी नगरपालिका वडान १३ मा माओवादीको चुनावी प्रचार कार्यक्रम सप्पन्न

बैशाख १८

रुकुम पश्चिम् – रुकुम पश्चिम को चौरजाहारी नगरपालिका वडा नम्बर १३ मा माओवादी केन्द्रको चुनावी प्रचार कार्यक्रम सप्पन्न गरिएको छ ।

चौरजाहारी नगरपालिका वडा नम्बर १३ को सम्बोधन कार्यक्रममा कर्णाली प्रदेशका आर्थिक तथा मामिला मन्त्री गोपाल शर्मा अनल प्रदेश समन्वय कमिटीका सदस्य तथा जिल्ला ईन्चाज राजकुमार शर्मा नगर प्रमुख बिशाल शर्मा ऋषि प्रसाद शर्मा लगायतको टिम उपस्थिति रहेको थियोे ।

यस्तै वडा नम्बर १३ को अध्यक्षको उम्मेद्बार केशव शर्मा रहेका छन केशव शर्मा माओवादी केन्द्रमा राम्रो यज्ञदान रहेको र जनताको हितको लागी राम्रो काम काम गर्दै पनि आएको स्थानीयले जनाएका छन ।

त्यस्तै चौरजाहारी नगरपालिका नगरप्रमुख को उम्मेद्बारी पुस्प वादीको नेतृत्वमा बन्ने सरकार नगर देखी १४ वटा नै नयाँ माओवादी केन्द्रका उम्मेद्बार बिजय हुने राजकुमार शर्माले बताएका छन ।