चौरजाहारी नगरपालिकामा माओवादी केन्द्रबाट नगर प्रमुखमा पुष्प वादि
बैशाख २०
रुकुम पश्चिम् – रुकुम पश्चिम्को कर्णाली प्रदेश चौरजाहारी नगरपालिकामा नेकपा माओवादी केन्द्रले नगर प्रमुखमा पुष्प बादीलाई मेयर पदमा उमेदवार बनाएको छ।
बाल्यकालदेखीनै राजनीतिक रुपमा चासो राख्ने र विध्यार्थी संगठनमा काम गर्दै आईरहेका पुष्प वादी २०५२ सालको जनयुद्धमा उनको ठूलो भूमिका छ ।
दलित मुक्ति मोर्चाको जिल्ला अध्यक्ष हुँदै चौरजाहारी नगरपालिकाको माओवादी केन्द्रको पाटीको ईन्चार्जमा लामो समय काम गर्दै आईरहेका उनको पार्टीमा थुप्रै योगदान रहेको माओवादी केन्द्रका प्रदेश सदस्य बिरेन्द्र बिएम बताउँछन।
पुष्प बादीलाई नगर प्रमुखको उम्मेद्बारमा नेपाल कम्युनिस्ट पाटी माओवादी केन्द्रले उठाएपछि रुकुम मात्र नभएर नेपालका ७७ ओटै जिल्लाका दलित समुदायले खुशी व्यक्त गरेका छ ।
सम्भवत नेपालको सन्दर्भमा अनुकुलता गर्नेहो भने पुष्प बादी पहिलो नगर प्रमुख समेत रहेको माओवादी केन्द्रका जिल्ला ईन्चार्ज तथा कर्णाली प्रदेश सदस्य राजकुमार शर्माले बताए।