Gold
Bangad salyan

श्रीमतीले हुँदैन भन्दा सेक्स गर्ने श्रीमान पक्राउ

साउन १३

काठमान्डौ – श्रीमतीलाई बलात्कार गरेको आरोपमा श्रीमान् पक्राउ परेका छन्। पक्राउ पर्नेमा गोरखा घर भई सोलुखुम्बु नगरपालिका-६ बस्दै आएका २६ वर्षीय विजय राज थिनाल नाम गरेका अबुज खड्का छन्।

श्रीमानविरुद्द श्रीमतीले गत शुक्रबार जाहेरी दिएकि थिइन्। सोहि आधारमा उनलाई शनिबार सल्लेरी बजारबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुनिलजंग शाहले जानकारी दिए। प्रहरीले घटनाको अनुसन्धान गरिरहेको जनाएको छ।