Gold
Bangad salyan

महेश बस्नेतको मतान्तर ह्वात्तै घट्यो हार निश्चित

मंसिर ७

भक्तपु- भक्तपुर निर्वाचन क्षेत्र नं २ मा एमालेका महेश बस्नेतको मतान्तर घटदै गएको छ। मंगलबार साँझसम्मको परिणाम अनुसार महेश बस्नेत १३७ मतले पछाडि छन् ।

यस्तै कांग्रेसका दुलर्भ थापाले १९ हजार २७० मत पाएका छन् । बस्नेतले १९ हजार १३३ मत पाएका छन् ।

अहिलेको परिणाम अनुसार तेस्रो रहेकी नेपाल मजदुर किसान पार्टीकी उम्मेदवार अनुराधा थापा मगरले पाँच हजार १११ मत पाएकी छन् । मतगणना जारी रहेको छ यो क्षेत्रमा ६५ हजार ९३५ मत खसेको छ ।