सल्यान १ क बाट प्रदेश सभामा भिम प्रकाश् शर्मा विजयी
मंसिर ८,सल्यान – सल्यान १ क बाट प्रदेश सभामा भिम प्रकाश शर्मा ( रमेश कोईराला ) विजयी भएका छन।
शर्माले २२२४३ मत प्राप्त गर्दै विजयी भएका हुन ।उनी गठबन्धनका साझा उमेदवार हुन ।
यस्तै प्रदेश सभा १ खा नेपाली काङ्ग्रेसका उमेदवार सुरेस अधिकारी विजयी भएका छन।
त्यस्तै एकिकृत समाजवादीका उमेदवार प्रकाश ज्वाला प्रतिनिधीसभा सदस्यमा भारि मतले विजयी भैइसकेका छन।
सल्यानमा गठबन्धनका साझा उमेदवारले जित हासिल गरेका हुन ।

